अदालत द्वारा नया मन्त्रीहरु जिम्मेवारीमुक्त

Logo ८ असार २०७८, मंगलवार १७:३१ | Aadil Times                  

प्रधानमन्त्री केपी ओली द्वारा जसपा महन्त ठाकुर समूहबाट राजेन्द्र महतो सहित मन्त्री र राज्यमंत्रीहरुलाई सरकारमा सहभागी गराइएको विषयलाई लिएर आज सर्वोच्च अदालत ले अन्तरिम आदेश जारी गर्दै उक्त मन्त्रीहरुलाई जिम्मेवारी मुक्त गरेको छ ।

सर्वोच्चको आदेशले यी मन्त्री पदमुक्त (सुचीसहित)

पदमुक्त भएका मन्त्रीहरु हार्दिक बधाई छ । सत्य र न्यायको जीत भएको छ ।

रघुवीर महासेठ
राजेन्द्र महतो
खगराज अधिकारी
शरतसिंह भण्डारी
अनिलकुमार झा
शेरबहादुर तामाङ
राजकिशोर यादव
लक्ष्मणलाल कर्ण
नैनकला थापा
ज्वालाकुमारी साह
बिमलप्रसाद श्रीवास्तव
उमाशंकर अरगरिया
चन्दा चौधरी
एकवाल मियाँ
नारद मुनि राना
गणेशकुमार पहाडी
मोहन बाँनिया
चन्द्रकान्त चौधरी
रेणुका गुरुङ
आशाकुमारी वि.क.

अदालतको अन्तरिम आदेशको पूर्ण पाठ

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news