असोज १४गते मुस्लिम मुक्ति मोर्चा द्वारा केन्द्रिय बैठकको आह्वान

Logo ९ आश्विन २०७८, शनिबार ०९:४१ | Aadil Times                  

शमशाद आदिल,काठमांडौ/

नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चा को केन्द्रिय समितिको बैठक असोज चौध गते हुने भएको छ।

माओवादी पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्प कमल दहाल प्रचण्डको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने मोर्चाका अध्यक्ष अतहर हुसैन फारुकीले जनाएका छन ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news