आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

Logo ३१ जेष्ठ २०७८, सोमबार २३:२७ | Aadil Times                  

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ‍३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१-४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ४५४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

  • ०-१० वर्ष – ६४
  • ११-२० वर्ष – २०८
  • २१- ३० वर्ष – ४०४
  • ३१-४० वर्ष – ४५४
  • ४१-५० वर्ष – ३६२
  • ५१-६० वर्ष – २५५
  • ६१-७० वर्ष – १६६
  • ७१-८० वर्ष – ८५
  • ८० वर्षभन्दा माथि – ४३
  • अज्ञात – ८
gorkhali-news

सम्बन्धित खबर


gorkhali-news