इटहरीमा बाढी वितण्डा : तस्विरमा हेर्नुहोस्

Logo ३ कार्तिक २०७८, बुधबार १५:३४ | Aadil Times                  

इटहरी / सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण इटहरीका धेरै क्षेत्र डुबानमा परेको छ ।

मंगलबार राति सुनसरीको विभिन्न स्थानबाट १ सय ५० जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

 

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news