इनरूवाकाे हिरासतभित्र अभियुक्त झुण्डिएकाे अबस्थामा । हत्या कि आत्महत्या ?

Logo २४ आश्विन २०७८, आईतवार ११:२६ | Aadil Times                  

प्रहरी कार्यालय तनावग्रस्त । स्थानीयले प्रदर्शन गरेपछि इनरूवा वरिपरि सवारीसाधन ठप्प । इनरूवा बजार वरिपरि तनावग्रस्त ।
# उच्चस्तरीय छानबीन समिति बनाएर छानबीन गरिनुपर्छ । सत्यतथ्य कुरा सार्वजनिक गरी दाेषी देखिएकाे खण्डमा दाेषीलाई दण्ड दिनुपर्छ ।
# मृतककाे परिवारलाई क्षतिपूर्ति दिनुपर्छ ।
# परिवारका कम्तिमा एकजना सदस्यलाई सरकारी राेजगार दिनुपर्छ ।

 

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news