इन्जिनयिर सद्दाम हुसैन अन्सारी को पहलमा जनचेतना मुलक कार्यक्रमका साथै स्वास्थ्य सामग्री वितरण

Logo २० जेष्ठ २०७८, बिहीबार १९:३९ | Aadil Times                  


सुनसरीको बर्जु गाउँपालिकामा अति विपन्न वर्गका मानिसहरू लाई जनचेतना मुलक कार्यक्रम साथै स्वास्थ्य सामग्री वितरण गरिएको छ। स्थानीय युवाहरुको समेत सक्रियतामा बर्जु गाउँपालिका वडा नं-४ मुसहर टोल, वडा नं ५ मुसहर टोल र विराटनगर देखि देवाँगन्ज जाने बाटोमा आवतजावत गर्नेलाई समेत हामीले जम्मा ४०० सय थान मास्क र ८ लिटर सेनिटाइजर वितरण गरिएका हौँ ।


सम्बन्धित खबर