इन्जिनयिर सद्दाम हुसैन अन्सारी (अर्फात खान) को पहलमा जनचेतना मुलक कार्यक्रम

Logo १८ जेष्ठ २०७८, मंगलवार २०:४८ | Aadil Times                  

सुनसरीको बर्जु गाउँपालिकामा इन्जिनयिर सद्दाम हुसैन अन्सारी (अर्फात खान) को पहलमा जनचेतना मुलक कार्यक्रम तथा अति विपन्न वर्गका मानिसहरू लाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

स्थानीय युवाहरुको समेत सक्रियतामा बर्जु गाउँपालिका वडा नं-५ मुसहर टोल र वडा नं २ मा जम्मा ५ सय थान मास्क, १० लिटर सेनिटाइजर वितरण गरिएको हो । कोरोना महामारीको बेला आफ्नो स्वास्थ्यको जोखिममा राखेर जनताको सेवामा खटिएका उनी भन्छ सानो भए पनि सहयोग जनताको सेवा गर्न पाउँदा खुसी लागेको अन्सारीले बताए ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news