ईश्वर पोखरेल सरकारबाट निकालिए

Logo २१ जेष्ठ २०७८, शुक्रबार १८:१२ | Aadil Times                  

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी महासचिव ईश्वर पोखरेललाई सरकारको जिम्मेवारीबाट हटाउने भएको छ । उनलाई पार्टीको जिम्मा दिन लागिएको एक नेताले जानकारी दिए ।

 

“उहाँलाई उपप्रधानमन्त्रीबाट हटाइएको छ । उहाँको काम अब पार्टी हाँक्ने हो,” स्रोतले भन्यो ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news