ओलीलाई माधव नेपालको जवाफ : संसद विघटन फिर्ता भए हस्ताक्षर स्वतः फिर्ता

Logo २५ जेष्ठ २०७८, मंगलवार ०६:१९ | Aadil Times                  

नेकपा एमालेका नेता माधवकुमार नेपालले संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने जवाफ दिएका छन् ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news