कक्षा ११ र कक्षा १२ को परीक्षा बारे राष्ट्रिय परीक्षा बोर्डको सुचना

Logo १२ असार २०७८, शनिबार १७:०३ | Aadil Times                  

कक्षा ११ र कक्षा १२ को परीक्षाको फारम बुझाउने म्याद थपिएको छ ।

असार २० गतेसम्म दोब्बर दस्तुर सहित परीक्षा आवेदन बुझाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । स्कूलहरुले बोर्डका सम्बन्धित कार्यालयमा फाराम बुझाई सक्नु पर्ने छ ।

२०७८ सालमा हुने कक्षा १२ को नियमितका साथै आशिंक र ग्रेड वृद्धिका साथै कक्षा ११ को परीक्षाको फारम र रजिष्ट्रेशन फारम बुझाउने मिति यस अघि चैत्र मसान्त सम्म रहेको थियो ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news