काठमाडौंमा सुरु भयो रोपाइँ [तस्बिरहरु]

Logo १८ जेष्ठ २०७८, मंगलवार १४:०७ | Aadil Times                  

Aadiltimes.com

www.aadiltimes.com

केही दिनदेखि उपत्यका आसपासका क्षेत्रमा लगातार जस्तो पानी परिरहेको छ । पानी परेसँर्ग किसानहरु धान रोप्नमा व्यस्त छन् । जारी निषेधाज्ञाका कारण केही गाह्रो भएता पनि किसानहरु आफ्नो अनुकूलता हेरेर धान रोपिरहेका छन् ।

www.aadiltimes.com

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news