कामका लागि गठवन्धन होइन वलियो पार्टीको सरकार चाहिन्छ

Logo ३० पुष २०७८, शुक्रबार १५:०० | Aadil Times                  

Shankar Pokharel

शमशाद आदिल/काठमांडौ,

नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकरले सार्वजनिक अभिव्यक्ति दिदै नेपालमा कामका लागि पार्टीको सरकार चाहिन्छ भनेका छन ।

अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा लगायत पाँच दलीय गठबंधनको सरकारले कुनै उपलब्धिमूलक कार्य गर्न नसेको उद्घोष गर्दै पोखरेलले सरकारको कामप्रति टिप्पणी गरेका छन ।

ऊनि भन्छन “तीन महिना मन्त्रिपरिषद विस्तारमा र थप तीन महिना पुराना नियुक्तिहरु खारेज गर्ने र नयाँ नियुक्ति गर्नेकुरामै व्यतित भो गठवन्धन सरकारको ६ महिना । कामका लागि त गठवन्धन होइन वलियो पार्टीको सरकार चाहिन्छ नेपालमा ।”

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news