जेठ १६ कोभिड नयाँ संक्रमित ४ हजार ३६९

Logo १६ जेष्ठ २०७८, आईतवार १८:१७ | Aadil Times                  

एकैदिन ४ हजार ३६९ नयाँ संक्रमित भएका छन् भने १०९ जनाको मृत्यु र ६ हजार दुई सय पाँच जना निको भएका कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहप्रवक्ता – प्रा. डा. समिरकुमार अधिकारी ले जानकारी दिए।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news