ताप्लेजुङको मेरिङदेन गाउँपालिका ५ थुकिमा सुर्के टोलमा आगलागी

Logo ८ जेष्ठ २०७८, शनिबार ११:०९ | Aadil Times                  

ताप्लेजुङको मेरिङदेन गाउँपालिका ५ थुकिमा सुर्के टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

आज (मंगलबार) दिउँसो करिब साढे २ बजे स्थानीय पासाङ ल्हामु शेर्पाको ढुङगा माटो र जस्ताको पाताले छाएको ३ तले घर जलेर नष्ट भएको सुर्के माद्यमिक विद्यालयका शिक्षक मिङमा वाङगेल शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार घरमा कोही नभएको बेलामा केटाकेटीले आगो खेलाउने क्रममा आगलागी भएको हो ।आगलागीका कारण नगद १ लाख ५० हजार, चाँदी ४८ तोला, खाद्यान्न सामाग्री, लत्ताकपडा लगायत जलेर नष्ट हुँदा १२ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेका छ । आगलागीबाट नागरिकता, धनीपुर्जा लगायतका अतिआवश्यक कागजात समेत जलेर नष्ट भएका छन् ।आगलागीका कारण नगद १ लाख ५० हजार, चाँदी ४८ तोला, खाद्यान्न सामाग्री, लत्ताकपडा लगायत जलेर नष्ट हुँदा १२ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेका छ । आगलागीबाट नागरिकता, धनीपुर्जा लगायतका अतिआवश्यक कागजात समेत जलेर नष्ट भएका छन् ।आगलागीका कारण नगद १ लाख ५० हजार, चाँदी ४८ तोला, खाद्यान्न सामाग्री, लत्ताकपडा लगायत जलेर नष्ट हुँदा १२ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेका छ । आगलागीबाट नागरिकता, धनीपुर्जा लगायतका अतिआवश्यक कागजात समेत जलेर नष्ट भएका छन् ।

आगलागीका कारण नगद १ लाख ५० हजार, चाँदी ४८ तोला, खाद्यान्न सामाग्री, लत्ताकपडा लगायत जलेर नष्ट हुँदा १२ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेका छ । आगलागीबाट नागरिकता, धनीपुर्जा लगायतका अतिआवश्यक कागजात समेत जलेर नष्ट भएका छन् ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news