२४ घण्टामा २ हजार ४०७ संक्रमित थपिए

Logo ३० जेष्ठ २०७८, आईतवार १७:०२ | Aadil Times                  

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट १ हजार ६९४ र एन्टिजेन परीक्षणमा ७१३ जना गरी २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका हुन् ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news