नेपाल भारत संवाद समुह -सर्लाहीको संयोजकमा खान नियुक्त

Logo १२ माघ २०७८, बुधबार १९:५९ | Aadil Times                  

आदिल टाइम्स/ नेपाल भारत खुल्ला सीमा संवाद समुह अंतर्गत सर्लाही जिल्लाको संयोजकमा हुसैन खानको नियुक्ति गरिएको छ । यही माघ १० गते केन्द्रिय संयोजक राजीव झाको अध्यक्षतामा बसेको बैठकले मलंगवा निवासी हुसैन खानलाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

संवाद समुह विगत लामो समय देखि नेपाल भारत सीमा सम्बन्धि दुवै राष्ट्रको साँकर्तिक धार्मिक आर्थिक र सद्भाव लगायत क्षेत्रमा समन्वय कायम गर्न र मजबूती प्रदान गर्ने विषयमा कार्यक्रम गर्दै आएको छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news