आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

Logo ३० जेष्ठ २०७८, आईतवार २३:१७ | Aadil Times                  

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ‍३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१-४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ३७२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

  • ०-१० वर्ष – ४८
  • ११-२० वर्ष – १७१
  • २१- ३० वर्ष – ३५३
  • ३१-४० वर्ष – ३७२
  • ४१-५० वर्ष – २८३
  • ५१-६० वर्ष – २२८
  • ६१-७० वर्ष – १३७
  • ७१-८० वर्ष – ६७
  • ८० वर्षभन्दा माथि – ३०
  • अज्ञात – ५

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news