बेलुन दुर्घटना हुँदा चारको मृत्यु

Logo १३ असार २०७८, आईतवार ०७:२९ | Aadil Times                  

अमेरिकाको न्यु मेक्सिको राज्यमा हट एअर बेलुन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

न्यु मेक्सिकोको अल्बाकरके शहरमा उडिरहेको बेलुन दुर्घटना भइ १ सय फिटमाथि बाट खसेको थियो ।

दुर्घटनामा एक पाइलट सहित दुई पुरुष एक महिलाको मृत्यु भएको हो । दुृर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ ।

यस अघि गत जुलाईमा अमेरिकको टेक्सस राज्यमा भएको बेलुन दुर्घटनमा १६ जना यात्रुको मृत्यु भएको थियो ।

गत मे महिना ब्राजिलमा भएको बेलुन दुघंटनामा २० जना पर्यटकको मृत्यु भएको थियो ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news