यस्तो पिडा देख्दा मन रोयो -ई सद्दाम हुसेन अन्सारी (अर्फात खान )

Logo २४ जेष्ठ २०७८, सोमबार १४:४६ | Md Sarfraj                  


ई सद्दाम हुसेन अन्सारी (अर्फात खान ) को पहलमा ।। यस्तो पिडा देख्दा मन रोयो सुनसरीको बर्जु गाउँपालिकामा लकडाउनले गर्दा काम गर्न नपाएर निकै नै गार्होमा रहेर खाधान्न अभाब भएको खबर पाएपछी आज उक्त ठाउमा हामिले ११ परिवारलाइ नै केहि समयलाइ पुग्ने गरि चामल,दाल, तेल, आलु र नुन खाधान्न सहयोग गरेका छौ ।

हामिलाइ बिस्वास गरेर जम्मा रू १६०००/- सहयोग गर्नुहुने सबै सहयोगी मनलाइ धन्यवाद सहयोग गर्नुहुने सहयोगी मनको नामावलि ।।

1) Hasib Ansari

2) Salam Ansari

3) MD.Noushad Ali

र साथै बर्जु गाउँपालिका का युवाहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। सबैको साथ र सहयोग बाट नै आज हामी अति बिपन्न बर्गका समुदायलाई सहयोग गर्न सकेका छौँ। सुनसरी जिल्ला भरीमा जो कोहीलाई खाधान्न को अभाब भएमा हामी लाई सम्पर्क गर्नु होला हामी तपाईंको घरमै पुर्याउने व्यवस्था गरी दिनेछौं।


सम्बन्धित खबर