राष्ट्रिय सभामा एमाले उम्मेदवार सोनम शेर्पा विजयी

Logo १२ माघ २०७८, बुधबार २२:४६ | Aadil Times                  

आज जारी राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश एक बाट नेकपा एमालेका तर्फ बाट उम्मेदवार रहेका उम्मेदवार सोनम ग्यालचे शेर्पा विजयी भएका छन । राष्ट्रिय सभा सदस्यमा २० वटा सदस्यको लागि भएको निर्वाचनमा एमाले तर्फ बाट शेर्पा मात्र एक जना विजयी भएका छन

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news