
शमशाद आदिल/
आज जारी राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेश बाट गठबंधनका साझा उम्मेदवार मौलाना खालिद सिद्दीकीको विजयी भएका छन । जनता समाजवादी पार्टीका तर्फ बाट साझा उम्मेदवार रहेका सिद्दीकी सहित माओवादी नेतृ उर्मिला अर्याल विजयी भएका हुन ।
राष्ट्रिय सभामा मुस्लिमको उपस्थिति शून्य रहेको बेलाला जनता समाजवादी पार्टी तर्फ बाट खुल्ला कोटामा सिद्दीकी विजयी हुनेभएकोले विशेष गरि मुस्लिम समुदाय खुशी भएकोछ ।