राष्ट्रिय सभामा खालिद सिद्दीकीको विजयी

Logo १२ माघ २०७८, बुधबार २०:२१ | Aadil Times                  

शमशाद आदिल/

आज जारी राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेश बाट गठबंधनका साझा उम्मेदवार मौलाना खालिद सिद्दीकीको विजयी भएका छन । जनता समाजवादी पार्टीका तर्फ बाट साझा उम्मेदवार रहेका सिद्दीकी सहित माओवादी नेतृ उर्मिला अर्याल विजयी भएका हुन ।

राष्ट्रिय सभामा मुस्लिमको उपस्थिति शून्य रहेको बेलाला जनता समाजवादी पार्टी तर्फ बाट खुल्ला कोटामा सिद्दीकी विजयी हुनेभएकोले विशेष गरि मुस्लिम समुदाय खुशी भएकोछ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news