रेशम चौधरी जसपा बाट निष्कासित भएका छैनन

Logo १३ श्रावण २०७८, बुधबार १३:०६ | Aadil Times                  

माननीय रेशम चौधरी जसपा बाट निष्कासन नभएको पार्टीका सचिव इश्तियाक राईले जानकारी दिएका छन ।
उनले आज आफ्नो ट्विटर मार्फ़त उक्त जानकारी गराएका हुन। चौधरी जसपा विवाद बारे तटस्थ बसेको हुनाले विवादमा पुगेका थिए।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news