विवेकशील साझाका नेता उज्वल थापाको निधन

Logo १८ जेष्ठ २०७८, मंगलवार १७:३३ | Aadil Times                  

विवेकशील साझा दलका नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news