विश्वका प्रमुख न्युजपेपरका वेबसाइट डाउन

Logo २५ जेष्ठ २०७८, मंगलवार १७:१८ | Aadil Times                  


संसारका प्रमुख मिडियाका वेबसाइटहरु डाउन भएका छन् । गार्जिएबन, फाइनान्सियल टाइम्स, इनडेपेन्डेटन्ट, न्युयोर्क टाइम्स जस्ता अनलाइन डाउन भएको बीबीसीले जनाएको छ । 
बेलायतको जीओभी डट युके पनि डाउन भएको छ । 
डाउन भएका वेबसाइटमा ‘इरार ५०३ सर्भिस अनभाइलेवल’ भन्ने सन्देश देखिएको छ ।
यो क्यालउड कम्युटिङ प्रोग्रामको कारण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । 


सम्बन्धित खबर