सुनसरीको बर्जु गाउँपालिकामा जनचेतना मुलक कार्यक्रमका साथै स्वास्थ्य सामग्री वितरण

Logo २१ जेष्ठ २०७८, शुक्रबार २३:१३ | Aadil Times                  

सुनसरीको बर्जु गाउँपालिकामा ई. सद्दाम हुसेन अन्सारी ( ई. अर्फात खान) को पहलमा जनचेतना मुलक कार्यक्रम साथै स्वास्थ्य सामग्री वितरण गरिएको छ। ईलाका प्रहरी सितागंज र स्थानीय युवाहरुको समेत सक्रियतामा बिराटनगर देखि सितागन्ज जाने बाटोमा आवतजावत गर्ने लाई जम्मा ४०० सय थान मास्क, ४ लिटर सेनिटाइजर वितरण गरिएको छ।

 

 

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news