
हरिनगर ६ अन्तर्गत घुस्की बजार अवस्थित पपुलर इन्टरप्राइजेज द्वारा मनि ट्रान्सफर लगायत अन्य सेवाहरु रहने संस्था को भव्य र सभ्य रुपमा उदघाटन गरि संचालनमा ल्याइएको छ उक्त संस्थामा बिदेश बाट पठाएको रुपैयाँ झिक्न मिल्ने र नेपाल भरि आफूले चाहेको जुनसुकै ठाउँमा पैसा पठाउन सक्ने बिजुली बिल पनि भुक्तानी सजिलै संग गर्न मिल्ने अनि हवाई यात्रा को लागि टिकट बुक गर्न समेतको सेवा सुविधाहरु रहेको छ।


