हरिनगर ६ अन्तर्गत घुस्की बजार अवस्थित पपुलर इन्टरप्राइजेज द्वारा मनि ट्रान्सफर लगायत अन्य सेवाहरु

Logo १ आश्विन २०७९, शनिबार १०:२६ | Aadil Times                  

हरिनगर ६ अन्तर्गत घुस्की बजार अवस्थित पपुलर इन्टरप्राइजेज द्वारा मनि ट्रान्सफर लगायत अन्य सेवाहरु रहने संस्था को भव्य र सभ्य रुपमा उदघाटन गरि संचालनमा ल्याइएको छ उक्त संस्थामा बिदेश बाट पठाएको रुपैयाँ झिक्न मिल्ने र नेपाल भरि आफूले चाहेको जुनसुकै ठाउँमा पैसा पठाउन सक्ने बिजुली बिल पनि भुक्तानी सजिलै संग गर्न मिल्ने अनि हवाई यात्रा को लागि टिकट बुक गर्न समेतको सेवा सुविधाहरु रहेको छ।

सम्बन्धित खबर