१२ कक्षाको परीक्षा बारेे : शिक्षामन्त्री

Logo २० जेष्ठ २०७८, बिहीबार १४:२७ | Md Sarfraj                  


विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीबाट नेपाल पनि प्रभावित भएको छ । अहिलेको अवस्थामा कक्षा १२ को विद्यालय तहको अन्तिम परीक्षा गर्ने समय हो तर महामारीको कारण परीक्षा के कसरी गर्ने बारे निर्णय भएको छैन कक्षा १० को जस्तै यसलाई पनि पूर्ण आन्तरिक मूल्यांकन गर्न मिल्दैन किनभने विद्यालय तहको अन्तिम परीक्षा भएको कारणले यो अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्ने विषय पनि हो । जसलाई मध्यनजर गर्न मिल्दैन। कक्षा १२ को परीक्षा के कसरी गर्ने बारे मन्त्रालय बाट उचित निर्णय गरिनेछ । परीक्षा बारे गत वर्ष जस्तै परीक्षा गर्ने वा यसमा केही फरक ढंगले गर्ने बारे निर्णय चाँडै गरिनेछ।


सम्बन्धित खबर