बिहीबार २०, फाल्गुन २०७७ Thu,04 Mar 2021

सुमी मोक्तान र बिजु पार्कीको जोडीले जित्यो डान्सिङ्ग विथ द स्टार्सको उपाधि



बिहीबार २३ , पुष २०७७

काठमाण्डौं सुमी मोक्तान र बिजु पार्कीको (सुविजु) जोडीले हिमालय टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको उपाधि जितेको छ।शनिबार राति भएको फाइनलनमा वुद्ध लामा र केबिका खत्री तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडीलाई पछि पार्दै सुमी मोक्तान र बिजु पार्कीको जोडी विजेता बनेको हो। बिजेताले २० लाख नगदिहपत अन्य पुरस्कारहरू पाएका छन्। यस्तै फस्ट रनरअप वुद्ध लामा र केबिका खत्रीको जोडी बन्यो भने सेकेन्ड रनरअप प्रियना आचार्य (मुन्नी) र सुभम् भुजेलको जोडीले जितेको छ।

Featured News

Advertisement