बिहीबार २०, फाल्गुन २०७७ Thu,04 Mar 2021

श्रेष्ठको निधन भएको करिब ६ वर्षपछि श्वेता पुन: विवाह बन्धनमा बाधिँए



बिहीबार २३ , पुष २०७७

कथामाडौं, आज अभिनेत्री श्वेता खड्कापनि प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाधिँएकी छिन् । धनगढीका विजयन्द्रसँग विवाह बन्धनमा बाधिँएकी श्वेताकाे विवाहमा सिमित पारिवारिक सदस्य र साथीहरूको बिचमा काठमाडौँको गोकर्ण फरेस्ट रिसोर्टमा भएकाे छ । पूर्व पति श्रीकृष्ण श्रेष्ठको निधन भएको करिब ६ वर्षपछि श्वेता पुन: विवाह बन्धनमा बाधिँएकी हुन् । चलचित्र कहाँ भेटिएला बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी उनले हालसम्म आधा दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

Featured News

Advertisement