करिब एक महिनापछि जेलबाट छुटे शाहरूख खानका छोरा आर्यन

Logo १३ कार्तिक २०७८, शनिबार ११:५८ | Aadil Times                  

बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान रिहा भएका छन्।

उनी करिब एक महिनापछि जेलबाट छुटेको बीबीसी हिन्दीले जनाएको छ।

उनी आज आर्थर रोड जेलबाट रिहा भएका हुन्।

गत असोज १७ गते मुम्बईको एनार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले मुम्बईको एउटा पानीजहाजमा छापा मारेर आर्यनलाई पक्राउ गरेको थियो।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news