अफगानिस्तानका राष्ट्रपति अशरफ गनी राजधानी काबुल छोडे

Logo ३१ श्रावण २०७८, आईतवार २०:१० | Aadil Times                  

Ashraf-Ghani

अफगानिस्तानका राष्ट्रपति अशरफ गनी राजधानी काबुलबाट ताजिकिस्तान गएका छन्, अफगान आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारीले Reuters लाई भने

समाचार एजेन्सी को अनुसार राष्ट्रपति कार्यालयले भने, सुरक्षा कारणले अशरफ गनी को बारे मा अधिक केहि भन्न सक्दैनौ
gorkhali-news

सम्बन्धित खबर


gorkhali-news