प्रधानमन्त्री देउवाले आजै संसदमा विश्वासको मत लिने तयारी

Logo ३ श्रावण २०७८, आईतवार १०:०८ | Aadil Times                  

biswas ko mat

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन्।

संसद सचिवालय स्रोतका अनुसार देउवाले आजै विश्वास मत लिने अनौपचारिक सूचना आएको छ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news