संविधान कार्यान्वयनका लागि हाम्रो पहल जारी छ: कलिला खान

Logo ३ आश्विन २०७८, आईतवार १४:३१ | Aadil Times                  

शमशाद आदिल, काठमांडौ/

संविधान दिवसको अवसरमा नेकपा समाजवादी पार्टीकी नेतृ तथा संघीय प्रतिनिधि सभा सदस्य कलिला खान ले संविधानलाई पूर्ण कार्यान्वयनमा हाम्रो पहल हुने बताउनु भएको छ।

आदिल टाइम्स सँग कुराकानी गर्दै आज संविधान दिवसको अवसरमा कुनै विशेष कार्यक्रम नरहेको बताउदै सदनमा मुस्लिम सभासदहरुलाई एकत्रित गरी कानून र एनहरुको निर्माणमा लाग्ने विश्वास व्यक्त गरेकी हुन ।

मुस्लिम सभासदहरुले पदको लोभमा मात्र दौडिने भएकोले समुदायको मुद्दा ओझेलमा परेको समेत नेतृ खानले जनाएकी हुन।

 

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news