नियम लागु पनि हुन्छ कि कुरा मात्र ? मोबाइल को IMEI दर्ता गर्न वेबसाइट ओपेन गर्दा डेटाबेस इर्रोर ।

Logo २२ असार २०७८, मंगलवार २०:३७ | Aadil Times                  

nta-website

nta-website-error

यस्तो समस्या नेपाल मा कुनै नौलो होइन , तर कहिले सम्म यति असुरक्षित ओल्ड सिस्टम हरु मा चल्छ होला । दिनहुँ नेपाल का वेबसाइट हरु हैक हुने भइ रहेको छ र हामी हेर्देछों कहिले स्कूल पढ्ने त कहिले भर्खर विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीहरु ले नेपाल को धेरै जसो वेबसाइट हैक गर्दे प्राक्टिस गर्छन तर यसले एउटा देश को सुरक्षा माथि ठुलो प्रश्न उठाउछ !!!

साउन देखि ‘अवैध’ र बाहिर बाट लियाइएको मोबाइल नचल्ने -आत्तिनु पर्देन

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news