राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुरको पाटन पुगेकी छन् । राष्ट्रपति भण्डारी आज (शनिबार) दिउँसो शीतलनिवासबाट बिजुली बस चढेर पाटनढोका पुगेकी हुन् सो क्रममा उनलाइ ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले स्वागत गरेका थिए । पाटन ढोकामा रहेको मदन पुस्तकालयको निरीक्षण गर्न साझा यातायातको विद्युतीय बस चढेर गएकी हुन् । अहिले राष्ट्रपति साझाकै उक्त बिजुली बसमै राष्ट्रपति भवन शितलनिवासमा फर्किएकी छिन् ।
>>
साझाको बिजुली बस चढेर राष्ट्रपति भण्डारी पाटनढाेकामा

प्रतिक्रिया
ताजा समाचार

Tips For Cholecystectomy Patients
Aadil Times | २५ श्रावण २०८०

रोजगारीको लोभमा कुवेत पुगेका पाँच नेपाली अलपत्र
Aadil Times | ३ श्रावण २०८०

प्रधानमन्त्री प्रचण्ड आइतबार इटाली भ्रमणमा जाने
Aadil Times | ३ श्रावण २०८०

त्रिभुवन विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजन...
Aadil Times | २ श्रावण २०८०

साउदीमा अलपत्र परेका १९ नेपाली स्वदेश फर्किए
Aadil Times | १ श्रावण २०८०

आफु निर्दोष रहेको प्रहरीले झुठा मुद्दामा फसाएको पत...
Aadil Times | २९ आश्विन २०८०