सुनसरी २ को ‘क’ बाट एमालेका रेवतीरमण भण्डारी निर्वाचित

Aadil Times 1+ समाचार ( )
९ मंगशिर २०७९

सुनसरी २ को प्रदेश (क) बाट नेकपा एमालेका रेवतीरमण भण्डारी निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका द्वारिकालाल चौधरीलाई पराजित गर्दै एमालेका भण्डारी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

एमालेकी भण्डारीले १४ हजार ५३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चौधरीले ११ हजार ८४५ मत पाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहनबहादुर खत्रीले ९ हजार ३२२ मत प्राप्त गरे ।

प्रतिक्रिया