च्यासलमा एमाले जनसंगठनका पदाधिकारीको भेला

Aadil Times 1+ समाचार ( )
९ जेठ २०८०

नेकपा एमालेले आफ्ना पार्टी निकटका जनसंगठनका पदाधिकारीको भेला बोलाएको छ ।

एमालेले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेला बोलाएको हो । एमालेले सुरू गर्न लागेको एक वर्षे कार्यक्रमको बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।

आजको बैठकमा पार्टी महासचिव शंकर पोखरेलले एक वर्षे अभियानको बारेमा संगठनका पदाधिकारीहरुलाई जानकारी गराउनेछन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार