थप ८ जनामा कोरोना संक्रमण

Aadil Times 1+ समाचार ( )
२ मंगशिर २०७९

देशभर पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ७ सय ७८ जनाको नमूना परीक्षण गर्दा ८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार १७ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने देशभर ४ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।




प्रतिक्रिया