थप ८ जनामा कोरोनाका सक्रिय संक्रमित

Aadil Times 1+ समाचार ( )
१६ फाल्गुन २०७९

देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०१५ जनाको नमूना परीक्षण गरिएको थियो ।

४ सय १३ जनाको पीसीआर र ६ सय २ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार देशभर २ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने ८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।



प्रतिक्रिया