सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

Aadil Times 1+ समाचार ( )
२७ फाल्गुन २०७९

ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको खाङ्साङमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार आज विहान सिन्धुलीको फिक्कल गाउँ पालिका ४ कुइभीरमा बस भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो । थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया