सत्ता गठबन्धनमा मन्त्रालय भागवण्डाको रस्साकस्सी सुरु

Aadil Times 1+ समाचार ( )
१९ फाल्गुन २०७९

सत्ता गठबन्धनमा रहेका दलहरूबीच भागवण्डाको रस्साकस्सी सुरु भएको छ ।

सरकार गठन भएको २ महिना नपुग्दै गठबन्धन हेरफेर भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पूर्णताका लागि छलफलमा जुटेका हुन् ।

१८ फागुनमा प्रधानमन्त्री प्रचण्डले आजैबाट मन्त्रिपरिषद्को पूर्णताको विषयमा छलफल हुने बताएका थिए ।

२५ फागुनको राष्ट्रपति चुनावअघि नयाँ मन्त्रीहरू थप नगर्ने सत्ता गठबन्धका दलहरूबीच अनौपचारिक सहमति भएको छ ।


प्रतिक्रिया