रोटरी क्लब विराटनगरले इनरुवा अस्पताललाई चार थान मेसिन हस्तान्तरण गरेको छ।
>
बिहिबार सुनसरी जिल्लाको इनरुवा अस्पताललाई क्लबले चार थान कार्डिक मनिटर मेसिन हस्तान्तरण गरेको हो ।
>
रोटरी क्लब विराटनगरका अध्यक्ष कविन श्रेष्ठले सो सामग्री मेडिकल सुपरीटेण्डेण्ट डा.देवराज घिमिरेलाई हस्तान्तरण गरेका थिए । सो मेडिकल सामग्रीको मूल्य साढे ५ लाख रहेको जनाइएको छ ।
>>