सुजाता कोइराला ४ मतले अगाडी

Aadil Times 1+ समाचार ( )
६ मंगशिर २०७९

मोरङ क्षेत्र नम्बर २ मा कांग्रेस नेतृ सुजाता कोइरालाले झिनो मतले अग्रता लिएकी छिन ।

४ मतले अग्रता लिएकी हुन । सुजाताले ३ हजार ५२६ मत प्राप्त गरेकी छिन ।

उनलाई एमालेका ऋसिकेष पोख्रेलले पच्छाइरहेका छन । पोख्रेलले ३ हजार ५२२ मत प्राप्त गरेका छन । यसअघि एमालेका पोख्रेलले अग्रता थियो ।


प्रतिक्रिया