आज पनि साहस उर्जा शेयरमुल्य सकरात्मक सर्किट लेभमा, साढे ३ लाख बढी कित्ता खरिदमाग

Logo १५ कार्तिक २०७८, सोमबार १२:३२ | Aadil Times                  

कारोबारको दोस्रो दिन(सोमबार) पनि साहस उर्जा कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.४९०.३० पुगेको छ । हिजोबाट कारोबारमा आएको साहस उर्जाको शेयर पहिलो कारोबार  स्पेशल प्रि ओपनिङ सेसनमा कम्पनीको रु.४०५.३० मा भएको थियो ।

यस्तै, मार्केट डेपमा कम्पनीको ३ लाख ६३ हजार २१४ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news