हिन्दु बौद्ध किरात र मुस्लिम धर्मदर्शनमा स्नातक तहको भर्ना खुल्यो

Logo १ भाद्र २०७८, मंगलवार १०:४५ | Aadil Times                  

Nepal-Open-University

शमशाद आदिल- काठमाडौं,

नेपाल खुल्ला विश्वविद्यालय द्वारा नया शैक्षिक सत्र२०७८(हिउँद) बाट
हिन्दु बौद्ध किरात र मुस्लिम धर्मदर्शनमा स्नातक तहको भर्ना खोलेको छ ।

नेपाल खुल्ला विश्वविद्यालयका डीन प्रध्यापक डा. रामचन्द्र पौडेल द्वारा जारी सूचनामा प्राज्ञिक परिषदको स्वीकृति अनुसार विश्वविद्यालयमा
स्नातक तहमा हिन्दु बौद्ध किरात र मुस्लिम धर्मदर्शनमा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरुलाई भर्नाको आह्वान गरिएको छ ।

काठमाडौंको ललितपुर लबीम माल स्थित रहेको खुल्ला विश्वविद्यालयमा सबै पढाई ऑनलाइन नै हुने गरेको छ। विद्यार्थीहरुले घरमा नै रहेर पढ़न पाउने छन ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news