एसईई परिणाम आउन हल्का ढिलो हुन सक्ने भएको छ

Logo २२ श्रावण २०७८, शुक्रबार ०८:३३ | Aadil Times                  

SEE-2077/78

एसईईमा केहि स्कूल हरुले विद्यार्थीहरु लाई मनपरी तरिका ले A+  र  A दिएपछि उनीहरुको छानवीन गर्न को लागि समय लाग्ने भएको ले एसईई परिणाम आउन हल्का ढिलो हुन सक्ने भएको छ । यो वर्ष देखि ८० अंक भन्दा बढी ल्याउने को कारण खुलाउनु पर्ने नियम छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news