राष्ट्रपति भण्डारी द्वारा शेरबहादुर प्रधानमंत्रीमा नियुक्त

Logo २९ असार २०७८, मंगलवार १३:०६ | Aadil Times                  

नेपाली कांग्रेस का सभापति शेर बहादुर देउवालाई आज राष्ट्र पति विद्या देवी भण्डारीले प्रधानमंत्री नियुक्त गरी सकेकि हुन। अदालतको परमादेश पछि देउवा लाई प्रधानमंत्रीमा नियुक्त गरिएको र शपथ समारोह लागि नव नियुक्त प्रधानमंत्री सँग समय बारे छलफल भई रहेको राष्ट्रपति कार्यालय ले जनाएको छ

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news