प्रशिक्षक अब्दुल्लाहले सार्वजनिक गरे आफ्ना योजनाहरु

Logo १६ कार्तिक २०७८, मंगलवार १४:०३ | Aadil Times                  

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो मिसन सार्वजनिक गरेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता नविकरण गरेपछि पहिलो पटक औपचारिकरुपमा पत्रकार सम्मेलन गरि आफ्ना कुराहरु सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा नेपालले एसियन कपको तेस्रो चरणमा राम्रो प्रदर्शन गर्ने बताए । ३ दिन अघि नेपाल आएका प्रशिक्षक अल्मुताइरीले अर्को संस्करणको साफ नेपालले जित्ने गरि लाग्ने प्रतिबद्धता जनाएका थिए ।

 

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news