जसपा लोकतान्त्रिक निर्माण भएपछि मधेशमा दिप प्रज्वलन

Logo २ भाद्र २०७८, बुधबार २३:२० | Aadil Times                  

आदिल टाइम्स,

जनता समाजवादी पार्टीमा चलिरहेको विवादको आज अन्त्य भएकोछ । सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको अवसरमा महन्त ठाकुर र राजेन्द्र महतोले नया पार्टी दर्ता गराएका छन । जनता समाजवादी नेपाल ( लोकतान्त्रिक ) नामक पार्टी निर्वाचन आयोगमा दर्ता भए सँगै मधेशका नेताहरुले स्वागत गर्दै दिपप्रज्वलन कार्यक्रम आज सम्पन्न गरेका छन ।
विचार न मिलेपछि पार्टी छुट्टिएको जिकिर गर्दै सर्लाहिका युवा नेता हुसैन खान दिप प्रज्वलित गर्दै नया पार्टीलाई सिंगों मधेशले आत्मासाथ अंगाल्ने बताएका छन।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news