जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छापिएको छ । केन्द्रमा पहिलो चरणमा निर्वाचनको नमुना मतपत्र छपाइ गरेको हो ।>
केन्द्रका प्रवक्ता रामबहादुर कुँवरले हिजो र आज मा १० लाख नमुना मतपत्र छपाइ सम्पन्न गरेको बताए । केन्द्रले बिहीबारदेखि सामानुपतिकको मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको जानकारी दिँदै करिब केन्द्रले दुई करोड आठ लाख समानुपातिक पत्र छपाइ हुने जानकारी दिए । रासस>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन